Saturday, October 14, 2017
GMAIL मा पठाएका इमेल कसरी फिर्ता लिने|
तपाईंले जिमेलमा कसैलाई इमेल पठाउन इमेल Compose गरेर ‘सेन्ड’ Button थिचिसकेपछि विन्डोजको माथिपट्टि Notification देख्न सक्नुहुन्छ । उक्त Notoficationमा ३० Secondको काउन्ट डाउन सुरु भएको हुन्छ । काउन्टडाउन नसकिँदा सम्म तपाईंले इमेल फिर्ता गर्न सक्नुहुन्छ । त्यसका लागि UNDO SEND BUTTON क्लिक गर्नुपर्दछ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Make money online
https://www.wpbeginner.com/beginners-guide/make-money-online/?fbclid=IwAR0_9_5aHmbB4rDisaPevdnO4uAgo0N9heHgPu1TjerjurE5ilD2NyzeB2A
Popular Posts
-
DALCHOKI AS "BHEDETAAR" OF KATHMANDU Dalchoki is a village development committee in Lalitpur District in the Bagmati Zone of Ce...
No comments:
Post a Comment