Thursday, September 21, 2017
घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा->नवरात्र शुरु
यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ ।विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Make money online
https://www.wpbeginner.com/beginners-guide/make-money-online/?fbclid=IwAR0_9_5aHmbB4rDisaPevdnO4uAgo0N9heHgPu1TjerjurE5ilD2NyzeB2A
Popular Posts
-
DALCHOKI AS "BHEDETAAR" OF KATHMANDU Dalchoki is a village development committee in Lalitpur District in the Bagmati Zone of Ce...
No comments:
Post a Comment