- यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ ।
- लम्बिन्छ र बुढौली ढिला हुन्छ
- जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ
- शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ ।
- यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ ।
- त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामिन पाइन्छ ।
Thursday, September 21, 2017
जमराको सेवनले रोगको समाधान
प्रकाश नपर्ने गरि उमारिएको हुनाले जमरा पहेंलो हुन्छ ।जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुदैन् ।जमराको अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Make money online
https://www.wpbeginner.com/beginners-guide/make-money-online/?fbclid=IwAR0_9_5aHmbB4rDisaPevdnO4uAgo0N9heHgPu1TjerjurE5ilD2NyzeB2A
Popular Posts
-
function theme_name_excerpt($full_text, $letter_count = 50){ $full_text = trim($full_text); $full_text = strip_tags($full_text);...
No comments:
Post a Comment