Tuesday, September 26, 2017

Chhakka Panja 2 will release on September 27

 


Chhakka Panja 2 will release on September 27, on the occasion of  "Phulpati" accompanied with Dashain festival. It is sequel of the movie chakka panja but the director " Dipa Shree Niroula " said that the story is totally different from the  movie chakka panja.

Directed by Deepashree Niraula, the film will feature actors Deepak Raj Giri and Swastima Khadka in lead roles, along with comedians Jitu Nepal, Kedar Ghimire and Buddhi Tamang. The movie had gone into production in April this year, and includes new comers Swastima Khadka and Swaroop Purush Dhakal, who join the already star-studded cast.



Monday, September 25, 2017

दशैँma शिक्षकको तलब नपाउँदा



दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् । प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको छ ।

नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले सोचेजस्तो पर्व मनाउन नसक्ने महोत्तरी गौशाला नगरपालिका–११ कालीपुरकी शिक्षिका सुनिता कुमारीले बताउनुभयो । वर्षमा एकपटक आउने पर्वमा छोराछोरीको इच्छा पूरा गर्ने कुनै छाँटकाँट नदेखिएको उहाँको भनाइ छ ।

ठूलो पर्व भए तापनि पैसाको अभावमा कुनै किसिमको तयारी नगरेको गौशाला नगरपालिकास्थित वीरेन्द्र आधारभूत विद्यालय बेलगाछीका शिक्षक चन्द्रमोहन कनौजियाले बताउनुभयो । यस सम्बन्धमा महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले अब विद्यालय कर्मचारीका तलब स्थानीय निकायले उपलब्ध गराउने भए तापनि आफू तलब खुवाउनका लागि प्रयासरत रहेको बताउनुभयो ।

credit:speakcorner.com

डा. गोविन्द केसीको फेरि अनशन


जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको डा. केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

Sunday, September 24, 2017

पहिलो नेपाल आइडल 'बुद्ध लामा '



शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै बुद्ध लामा नेपाल आइडल भएका हुन् ।एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे ।  अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

Thursday, September 21, 2017

जमराको सेवनले रोगको समाधान

 प्रकाश नपर्ने गरि उमारिएको हुनाले जमरा पहेंलो हुन्छ ।जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुदैन् ।जमराको अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ । 




  • यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ ।
  • लम्बिन्छ र बुढौली ढिला हुन्छ 
  • जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ 
  • शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ ।
  • यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ ।
  • त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामिन पाइन्छ ।

घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा->नवरात्र शुरु


 यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ ।विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Wednesday, September 20, 2017

प्रदेश २ स्थानीय तहको परिणाम सार्वजनिक

कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका,धनुषा
२. जनकनन्दिनी गाउँपालिका,धनुषा
३. नवराजपुर गाउँपालिका,सिरहा
४. बिष्णुपुर गाउँपालिका,सप्तरी
५. धनकाैला गाउँपालिका
एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका,सप्तरी
२. बटेश्वर गाउँपालिका,धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा
माओवादीले जितेको स्थानीय तह
१. कर्जन्हा नगरपालिका,सिरहा
२.अर्नामा गाउँपालिका,सिरहा
संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका,सिरहा
२. भगवानपुर गाउँपालिका, सिराह
राजपाले जितेका स्थानीय तह
१. हंशपुर नगरपालिका,धनुषा
२.कौडेना गाउँपालिका,सर्लाही
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशानाथ नगरपालिका,रौतहट
२.बिष्णु गाउँपालिका,सर्लाही
२०७४ असोज ५ गते १०:२६ मा प्रकाशित

रोगसँग लड्ने क्षमता खाना

१. नीमको पात
२. केसरयुक्त दुध
३. अदुवाको सेवन
४. तुलसीको पात
५. दही
६. ग्रीन टी
७. गहुँको पातको रस
८. बेसार
९. दालचिनी
१०. लसुन
११. ड्राइ फुड्स
१२. भिटामिन सि युक्त खानेकुरा
१३. मौसमी फल

राजपाको जित माधव नेपालको वडामा


रौतहटको गौर नगरपालिका वडानम्बर २ मा राजपाको प्यानल नै विजयी भएको हो । यो वडामा माधव नेपालको घर रहेको छ । 
वडाध्यक्षमा राजपाका राकेशकुमार झा फराकिलो मतअन्तरले विजयी भएका हुन् । गौर नगरपालिकाको वडानम्बर १ मा भने फोरम लोकतान्त्रिकको प्यानल नै विजयी भएको छ । 

नेवारी चलचित्र ‘आँ छु यायँ’

चलचित्र निर्माता प्रकाश लाल जोशीका अनुसार पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषाको चलचित्र बनाउन लागिएको हो । चलचित्रको नाम आँ छु यायँ’ राखिएको छ । यो चलचित्र चालिसदेखि पचास लाखको बजेटमा बन्नेछ । यो चलचित्रलाइ समिर बलामीले निर्देशन गर्ने छन् । निर्देशक बलामीले नेवारी चलचित्रको मार्केट खोज्न सोही अनुसारको चलचित्र बनाउन लागि परेको निर्माण टिमलाई आफूपनि सहभागी भएर सहयोग गरेको बताए ।
चलचित्रका लागि कलाकारको खोजी पनि गरिएको छ । दशै लगतै अडिसन गरेर कलाकार खोजिने समिरले बताए । पोखरा, मनाङ, मुस्ताङ र काठमाण्डौमा चलचित्रको छायांकन हुनेछ ।

credit:onlinekhabar.com

Tuesday, September 19, 2017

धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती

रौतहट । आफ्नो जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् ।

बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माण शिलान्यास गरेका हुन् ।
५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको धुर्मुसले बताए ।
बाढीको चपेटामा परेका ती समुदायको जीवनस्तर उकास्नका लागि वस्ती निर्माण सुरु गरिएको उनको भनाइ छ ।
आउदो माघसम्म वस्ती निर्माण सक्ने योजना बनाएका धुर्मुस-सुन्तलीले २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानीयको पनि सहयोग रहेको जानकारी दिए ।
भूकम्पपछि सामाजिक काममा सक्रिय भएका सिताराम र कुञ्जनाले अहिले धुर्मुस-सुन्तली फाउण्डेशन सञ्चालन गरेका छन् ।
फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।
Credit:onlinekhabar.com

सर्बोच्च अदालतबाट मुद्दा फैसला शंखरापुर जनताहरूकाे पक्षमा

लामो समयको संघर्षपछि सडकपिडित शंखरापुर   जनताहरूकाे पक्षमा सर्बोच्च अदालतबाट मुद्दा फैसला 

चाबहिल–जोरपाटी–साँखु सडकको काम ठप्प


चाबहिल–जोरपाटी–साँखु
यो सडकखण्डको ठेक्का सम्झौता ०७२ असोजमा भएको हो । ०७४ माघसम्म सकिनुपर्ने चाबहिल–जोरपाटी–साँखु सडक निर्माण कार्य हालसम्म ३० प्रतिशत सकिएको छ । सो सडकखण्डको बजेट एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।


Plantation without soil(Hydroponics Farming)

In one situation,some people are going far from the farming while some are attracting to it due to entrance of new technology in that farming sector. Now a days, a new tecnology named HYDROPONICs Technique is used in farming plant because it does not require any soil.It is the rarely used technique because of farming without soil. In this technique,the plant is grown in a pipe which is multilayered filled with water along with nutrients needed for the plant. The root of the plant is kept touched with the water inside the pipe which is nutritious enough. This technique lacks the use of soil so it can be done in the roof of the house also.



This technique of farming consume 90% less water that the farming done in the soil. There are hydroponics kits available in which the soilless farming can be done anywhere. It cost 1600 Rs per kit. But the benefit of hydroponics farming is that it doesnot need soil and it can be grown where there is no enough water to irrigate the farm.

फर्सीको मुन्टामा हुन्छ यस्ता अनेकौँ गुण



जानौँ फर्सीको पातको नियमित सेवनले हुने फाइदाबारे…
  • बढ्दो उमेरलाई छेक्न
  • आँखा स्वास्थ्यको लागि लाभकारी
  • कोलेस्ट्रोललाई नियन्त्रण गर्न
  • प्रजनन क्षमतामा वृद्धि
  • मधुमेहलाई गर्छ नियन्त्रण
  • छालाको लागि फाइदाजनक
  • क्यान्सरबाट जोगाउन
  • पाचन प्रणालीलाई स्वस्थ राख्छ

Function to remove editor menu

function remove_editor_menu() {
  remove_action('admin_menu', '_add_themes_utility_last', 101);
}
add_action('_admin_menu', 'remove_editor_menu', 1);

Featured Post

Make money online

https://www.wpbeginner.com/beginners-guide/make-money-online/?fbclid=IwAR0_9_5aHmbB4rDisaPevdnO4uAgo0N9heHgPu1TjerjurE5ilD2NyzeB2A

Popular Posts