Monday, January 15, 2018

मकर सङ्क्रान्तिमा नुवाकोटमा गोरु जुधाइँदै

नुवाकोट,  माघ १ गते ।  माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ ।{“बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिएका हाँै” उहाँले भन्नुभयो, “गोरु जुधाईलाई २०६२ सालदेखि स्थानीयवासी युवाको पहलमा मेला र पर्वका रुपमा मनाउन थालिएको हो ।” 

‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको छ । तारुकाको गोरु जुधाई जात्रा नेपालीमूलको स्पेनी ‘बुल फाइट’को रुपमा परिचित छ । गोरु जुधाई भीडन्तको अवलोकन गर्न मकरसङ्क्रान्ति पर्वको दिन भएकाले धार्मिक र सांस्कृतिक, प्रतिस्पर्धाका रुपमा खेल पर्यटनको प्रवद्र्धनमा टेवा पुग्दै आएको स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले बताउनुभयो । 

गोरु जुधाई मेला व्यवस्थापनका लागि माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्था गएको वर्ष जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । चन्दनीबारीमा आयोजित गोरु जुधाई मेलास्थलमा पार्किङस्थल, स्वच्छ खानेपानी, खाना–खाजाको प्रबन्ध उचित रहेको वडाध्यक्ष आलेमगरले बताउनुभयो । 

उहाँको अनुसार नेपालको पहिलो र एकमात्र गोरु जुधाई प्रतियोगितालाई संस्कृति, परम्परा र पर्यटनसँग जोडेर विश्वभर परिचित बनेकाले यसलाई थप व्यवस्थित हुँदै आएको छ । 

तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईस्थलमा पुग्न पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट चार पाङ्ग्रे सवारीसाधनलाई १० किमीको दूुरी पार गरी महादेवफाँटमा आएर त्रिशूली नदीको पक्की पुल पार गरी नौ किमी कच्ची सडक पार गर्नुपर्नेछ । दुई पाङ्ग्रे सवारीसाधनलाई गल्छीबाट तारुकासम्म सात किमी पक्की सडकपश्चात् तारुकाघाटमा रहेको झोलुङ्गे पुलमार्फत त्रिशूली नदी पार गरी पाँच किमी कच्ची सडकमार्फत पुग्न सकिन्छ । 

आफ्नै सवारीसाधन नहुनेले गल्छी–देवीघाट सडकखण्डको सार्वजनिक यातायातमार्फत तारुकाघाटसम्मको यात्रा गरी एक घण्टाको पैदल दूरीमा पुग्नसक्ने व्यवस्था छ । 

ऐतिहासिक स्थलमा बेत्रावतीमा दश हल गोरु जुधाइने 

यसैबीच, मकरसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा पनि आज दश हल गोरु जुधाउन लागिएको छ । विदुर नगरपालिका–१० बेत्रावतीमा नुवाकोट र रसुवाका किसानले पालेको १० हल गोरु जुधाउन दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो । 

credit:http://www.gorkhapatraonline.com

Monday, January 1, 2018

Ranipokhari before and after earthquake

Before earthquake

After earthquake

पेट्रोलियम मूल्यवृद्धि

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०२, डिजेल र मट्टितेल प्रति लिटर रु ७९÷७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ ।निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०२, डिजेल र मट्टितेल प्रति लिटर रु ७९÷७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ ।

Featured Post

Make money online

https://www.wpbeginner.com/beginners-guide/make-money-online/?fbclid=IwAR0_9_5aHmbB4rDisaPevdnO4uAgo0N9heHgPu1TjerjurE5ilD2NyzeB2A

Popular Posts